सनीराज शाक्य
मुस्लिम धर्मालम्बीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज (बिहीबार) इद मनाउँदै छन। बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज इद उल फित्र अर्थात् इद मनाइँदैछ। यस अवसरमा काठमाडाैँकाे घण्टाघरस्थित पञ्च काश्मिरी तकिया मस्जिद बिहानैदेखि इदकाे राैनक सुरु भएकाे छ।
तस्बिरहरु:
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया