बिएल संवाददाता
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मूर्तिलाई विश्वकै अग्लो शिव मूर्ति मानिन्छ। यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ। यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ। यो मन्दिरदेखि काठमाडौं उपत्यका र अग्ला हिमश्रृखलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
तस्बिरहरू: टार्जन लिम्बु

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया