बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ।
एन्फाकाे सोमबार बसेको कार्यसमिति बैठकले तुलाधरलाई सिइओ नियुक्त गरेको हो।
गत शनिबार महासचिव किरण राई र तुलाधरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वलाई साथ दिने तुलाधरले बताएका थिए।
यसअघि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पासँग मिलेर गत भदौ २५ गते तुलाधरले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गरेका थिए।
यसअघि पनि तुलाधर एन्फाको सिइओ भइसकेका छन्। उनी एन्फाको पूर्व महासचिवसमेत हुन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया