बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ५ बजेदेखि सुरु हुनेछ। दुबै टाेलि तालिकाकाे पुछारमा रहेका छन्। यी दुबै टाेलि एनएसएलकाे दोस्रो संस्करणको नवप्रवेशी टोली हुन्।
यसअघि हिजाे भएकाे खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसी १-१ काे बराबरिमा राेकिएका थिए।
पोखरा थन्डर्स चार खेलमा आठ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया