बिएल संवाददाता
सरकारले वक्र ईदकाे अवसरमा सार्वजनिक बिदा दिने भएका छ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित सूचनाअनुसार वक्र ईदकाे अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने जनाएकाे छ।
गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ, ‘इस्लाम धर्मावलम्बीहरुकाे पर्व वक्र ईदका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाे सन्दर्भमा उक्त पर्वकाे अवसरमा मिति २०८१/०३/०३ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय भएकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ।’
विश्वभरिका इस्लाम धर्मावलम्बीहरुले साेमबार वक्र ईद मनाउँदै छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया