बिएल संवाददाता
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले राजीनामा दिएका छन्।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबमा महासचिव शंकर पाेखरेलनिकट उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
महासचिव पाेखरेलनिकट स्रोतका अनुसार संसदीय दलका नेता गिरीले नैतिकताका आधारमा मंगलबार राति प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र लेखेका छन्।
महासचिव पाेखरेल समूहकाे चलखेलले मुखमै आएकाे मुख्यमन्त्री पद खाेसिएपछि उनी शीर्ष नेतृत्वसँग असन्तुष्ट छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया