सरकारको एक वर्ष : सुशासन, समृद्धि र सामाजिक न्यायलाई बढी महत्व
राष्ट्रभित्रका अनेकथरि उल्झन र अन्तर्राष्ट्रिय बल्झोका बीच सरकारले आजसम्मको यात्रा निष्कङ्टक तय गर्न सक्नु स्वयंमा सरकारको महत्वपूर्ण सफलता हो। होइन भने, कतिपयले त प्रारम्भका दिनमै सरकारको आयु निर्धारण गरेर तिथिमितिसमेत तोकेको तथ्य अझै पनि धेरैको स्मृतिमा होला नै।
धर्मेन्द्र झा - काठमाडौं