‘सनातन हिन्दु धर्मलाई कांग्रेसले महासमिति बैठकमा आधिकारिक एजेण्डा बनाउनुपर्छ’
हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने शाहीको माग छ। हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको उनले औँल्याए।
बिएल संवाददाता - काठमाडौं