बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कम्युनिष्ट पार्टीको उदयपछि लाभैलाभ भएका बताएका छन्।
कम्युनिष्ट पार्टी स्थापनाकाे हीरक जयन्तीका अवसरमा पार्टीले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे कार्यक्रममा उनले यस्ताे बताएका हुन्।
कम्युनिष्ट पार्टीकाे जन्मपछि नै देशमा राणा शासन, पञ्चायत तानाशाह, राजतन्त्र अन्त्य भएर लाेकतन्त्र स्थापना भएकाे उनकाे भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया