बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई गाली गरेकाेप्रति मन दुखाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७५औँ हीरक जयन्तीका अवसरमा ललितपुरको गोदावरीमा एमालेले आयाेजना गरेकाे कार्यक्रममा देउवाले मन दुखाएका हुन्।
५७ औँ हीरक जयन्तीका अवसरमा एमालेले तयार पारेकाे एक डकुमेन्ट्रीमा व्यवस्था परिवर्तनकाे विभिन्न कालखण्डमा काँग्रेसले दमन गरेकाेलगायतका विषय समावेश थियाे। साे डकुमेन्ट्री हेरेका देउवाले कार्यक्रममा बाेल्दै गर्दा सुरूमै देउवाले काँग्रेसलाई गाली गरेर केही नहुने बताए।
उनले बरू एमालेका महासचिव मदन भण्डारीकाे हत्यारालाई पत्ता लगाउन आग्रह गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया