बिएल संवाददाता
नेकपा (एमाले) संसदीय दलको सचेतकमा सुनिता बराल चयन भएकी छन्।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज सचेतककाे जिम्मेवारी दिएका हुन्।
यसअघि सचेतक रहेका महेश बर्तौलालाई मुख्य सचेतककाे जिम्मेवारी दिएपछि बराल सचेतकमा चयन भएकाे एमाले नेताहरूले जनाएका छन्।
अनेरास्ववियुको राजनीतिबाट आएकी उनी समानुपातिक सांसद हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया