बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किरातीले सरकारी निवास छाडेका छन्।
उनले फेसबुकमा लेख्दै सरकारी निवास छाडेको जानकारी दिएका छन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि सबै मन्त्री बर्खास्त भएका थिए।
सबै २१ वटा मन्त्रालयको जिम्मा अहिले प्रधामन्त्री प्रचण्डलाई तोकिएको छ। सोमबार नयाँ गठबन्धनबाट तीन जना मन्त्री नियुक्त गरेपनि उनीहरु विनाविभागीय राखिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया