बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी नहल्लिएको बताएका छन्। नवगठबन्धनमा सामेल भएपछि उनले जोखिम मोलेर नयाँ गठबन्धन बनाएको समते दाबी गरेका छन्।
सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपा आफैले सरकार छोड्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए।
‘अहिले प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन। तर उहाँले जोखिम मोलेर जनताको अपेक्षाअनुसारको डेलिभेरी र सुशासनका लागि पहल गर्नुभयो, र आह्वान गर्नुभयो,’ उनले भने, ‘त्यहीकारण हामीले पनि उहाँलाई साथ दिएर अघि बढ्न तयार भएका छौँ। सरकारमा हाम्रो सहभागिता सशर्त हो। जनतालाई सुशासन र डेलिभेरी दिनका लागि हो। जनतालाई डेलिभेरी दिन सकेको दिनसम्म सरकारमा रहन्छौँ, र नसकेको दिन हामी बाहिर हुन्छौँ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया