बिएल संवाददाता
सत्ता गठबन्धनमा फेरबदल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सोमबार मात्रै सहयात्री बनेको सत्तासीन घटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई धरानका मेयर हर्क साम्पाङले कडा टिप्पणी गरेका छन्।
‘मिसन–८४’ को लोकप्रिय नारा बोकेर हिँडिरहेको रास्वपालाई उनले ‘भिजनबिनाको पार्टी’ भनेका छन्।
रवि लामिछाने नेतृत्वको पार्टीलाई हर्कले सरकारमा जाने मात्रै मिसन भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रास्वपाको कुनै भिजन छैन सिर्फ मिसन छ– त्यो हो सरकारमा जाने!’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया