बिएल संवाददाता
नयाँ उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएकाे निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका यादव गणतन्त्र नेपालकाे तेस्रो उपराष्ट्रपति बनेका हुन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया