बिएल संवाददाता
भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिएका छन्।
आफ्नो पार्टी एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनीहरूले राजीनामा दिएका हुन्।
शेर्पा र प्रधानले भिडियो सन्देशमार्फ आफूहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
एमालेले अन्य पार्टीसँग साँठगाँठ गरेको तथा पार्टीको हितविपरीत गतिविधि गरेको आरोपमा दुवै जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न तथा जनप्रतिनिधिको जिम्मेवारीबाट हटाउन कोशी प्रदेश कमिटीलाई पत्र पठाएको थियो।
पार्टीबाटै निष्कासनमा परेपछि नैतिकताको आधारमा राजीनामा दिएको उपमेयर शेर्पाले बाइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया