बिएल संवाददाता
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्कीले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
बीएल मिडियासँग कुराकानी गर्दै खड्गीले आफ्नो उम्मेदवारी कायमै रहेको बताए। अर्का प्रत्यासी किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए पनि आफ्नो उम्मेदवारी कायमै रहेको खड्गीले बताए।
खड्गीले भने, ‘उम्मेदवारी फिर्ताको सहमति गरेको भनेर मिडिया ट्रायल गरियो। वार्तामा बसौं भनेर मलाई पनि प्रस्ताव आएको थियो तर, मैले स्वीकार गरिनँ। मेरो उम्मेदवारी कायमै छ।’
राठौरको उम्मेदवारी फिर्तासँगै अब कांग्रेस सभापतिमा द्विपक्षीय भिडन्त हुने देखिएको छ।
खड्गी गगनको स्कुले गुरु हुन्। थापा सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा खड्गी सोही स्कुलमा शिक्षक थिए।
कांग्रेसको सभापतिमा गुरु–चेलाको रोचक भिडन्त हुने भएपछि चासोका साथ हेरिएको छ
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया