नापी कार्यालय कलङ्कीका कर्मचारीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलगाई र राजधानी लेखपढी व्यवसायी नेत्रबहादुर पोखरलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिएल संवाददाता - काठमाडौँ