भिजिट भिसालाई सहज बनाइँदै, सरकारले जारी गर्याे १३ बुँदे यात्रा परामर्श
२०७८ फागुन २५ मा जारी भएको निर्णय खारेज गरेर गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेकाे अध्यागमन विभाग जनाएकाे छ। भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न विभागले सुझाव दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं