सप्तपाताल पोखरी पुनर्निर्माण सुरू
४५ रोपनी जमिनमा पार्क र पोखरी ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पूनर्निर्माण अघि बढाइएको छ। पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी वार लगाइएको थियो भने दोस्रो चरणमा पोखरी खन्ने काम भइरहेको छ।
बिएल संवाददाता - ललितपुर