सनीराज शाक्य
२५ दिनसम्म हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू ‘न्याय’को पर्खाइमा छन्।
भोक–तिर्खा र थाकेका शरीर लिएर राजधानी छिरेका उनीहरूको न्याय नपाएसम्म घर नफर्किने अडान छ।
न्यायको लागि सरकारलाई चूनौती दिइरहेका पीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा डेरा जमाएर बसिरहेका छन्। दिनकाे एक पटक खाना खाएर दैनिकी कटाइरहेका छन्।
हेर्नुहाेस् तस्बिरहरू–
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया