रित्तिँदै कर्णालीका विद्यालय, छैनन् विद्यार्थी
पछिलो समय कर्णालीका सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्यासँगै विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि कर्णालीका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्।
अन्नपूर्ण पोष्ट - बिस्नप्रसाद न्यौपाने