बिएल संवाददाता
जब तपाईं आफ्नो साथीको प्रेममा परिन्छ। पहिलो कुरा तपाईं के गर्न चाहनुहुन्छ तिनीहरूलाई चुम्बन छ। सकारात्मक भावनाका साथ आउने चुम्बनले पनि तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ।
तपाईं आफूले मन पराएको व्यक्तिलाई चुम्बन गर्नुहुन्छ यसले तपाईंको पार्टनरलाई राम्रो महसुस मात्र गर्दैन, तपाईंको सम्बन्धलाई पनि बलियो बनाउँछ। किनभने चुम्बन पनि स्वास्थ्यको लागि फाइदा मानिन्छ। चुम्बन गर्दा आनन्द महसुस हुन्छ भने सम्बन्ध राख्दा पनि यसले यादगार बनाउँदछ।
चुम्बन गर्दा हने स्वास्थ्यमा यस्ता फाइदाहरु
प्रतिरोधी क्षमता बढाउँछ – विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ। पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
खुसी बनाउँछ – चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन। हर्मोनले मानिसको मूडलाई रिल्याक्स बनाउँछ। जसका कारण मानिसमा खुसी पैदा हुन्छ। तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहीत हुन्छ।
दुखाइ कम गर्छ – ता–त्तातो चुम्बन सत्रका बेला जिउबाड एड्रीनलाइन तत्व उत्सर्जन हुन्छ। यसले जिउमा दुखाइ कम गर्छ।
मोटोपना घटाउँछ –चुम्बनका बेला पनि जिउमा प्रसस्तै क्यालोरी दहन हुन्छ। नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने गर्छ।
तन्नेरी बनाउँछ – चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन सहयोग र्पुयाउँछ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया