सामान्य अङ्कले बढ्याे नेप्से, १९ अर्बको कारोबार
नेप्से आज सामान्य अङ्कले बढेको छ। बिहिबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ। आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन्।
बिएल संवाददाता - काठमाडौं