बिएल संवाददाता
सरकारले आगामी आर्थिक वर्षमा महानगरपालिका र उपमहानगरपालिकामा कृषि बजार सञ्चालन गरिने बताएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र उपमहानगरपालिकामा कृषि बजार सञ्चालन गरिने बताएका हुन्।
‘चिस्यान कक्षसहितको बहुतले कृषि तथा थोक बजार सञ्चालन गरिनेछ’, राष्ट्रपति पौडेलले भने।
युवा कृषक तथा उद्यमीहरूको साझेदारीमा वडास्तरमा नमुना कृषि फर्म स्थापना गरी सिकाइ केन्द्रका रुपमा पनि विकास गरिने सरकारको नीति तथा कार्यक्रममा छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया