बिएल संवाददाता
बलिउडका महानायक अमिताभ बच्चन र अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चनको डिभोर्सको चर्चा चुलिएको छ।
चर्चित मोटिभेसनल स्पिकर तथा सेल्स कोच सागर सिन्हाको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। यसमा उनले बिग बी अर्थात् अमिताभसँग कुनै फिल्म नभएको बेला कसरी उनले एक ठूला निर्देशकको हात जोडेर काम मागेका थिए भन्ने कथा सुनाएका छन्।
अमिताभ बच्चनले किन हात जोडेर काम मागे?
कुनै समय अमिताभ बच्चन काम माग्नका निर्देशक डेविड धवनकाे घर गएका थिए। त्यतिबेला डेभिडले फिल्म 'बडे मियाँ छोटे मियाँ' को कथा लेखिरहेका थिए।
त्यसपछि डेभिडले अमिताभ बच्चनको अगाडि एउटा शर्त राखे र भने कि यो फिल्मले तपाईंलाई हिट दिन सक्छ। यदि तपाईं यस फिल्ममा छोटे मियाँका लागि गोविन्दालाई कन्भिन्स गर्नुहुन्छ भने।
डेविडकाे कुरा सुनेर अमिताभ पनि राजी भए। तर त्याे समय गाेविन्दकाे लागि दुखकाे समय थियाे। किनकी उनले कान्छी छाेरी गुमाएका थिए।
डेविटकाे कुरा सुनेर अमिताभ बच्चन गोविन्दाकहाँ गए र उनलाई फिल्ममा काम गर्न रिक्वेस्ट गरे। अमिताभकाे कुरा सुनेपछि गाेविन्दले पनि फिल्म खेल्नका लागि तयार भए।
तर गाेविन्द भने अमिताभकाे लागि मात्र फिल्म खेल्न तयार भएका थिए। किनकी गाेविन्दले पनि काम नपाएकाे बेला अमिताभले नै उसलाई काम दिलाएका थिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया