बिएल संवाददाता
फागुन १८ गतेदेखि दाङमा सुरु भएको ‘१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८०’ मा दर्जन बढी विदेशी कलाकारहरूले प्रतुती देखाएका छन्। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयाेजना गरिएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव घोराहीमा आयाेजित थियो।
जसमा फागुन १९ र २० गते नेपाली कलाकारहरूको प्रस्तुती देखाएका थिए २१ गते नेपालसहित १३ देशका तीन सय बढी कलाकारहरूको प्रस्तुती देखाएका थिए।
जसमा नेपालसहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, इस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायत रहेका थिए।
एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको सहयोगमा भएको महोत्सव फागुन १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको थियाे।
यसपछि महोत्सव पोखरा, काठमाडौँ र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा हुनेछ।
–तस्बिर: बाल्कुराम पुन
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया