बिएल संवाददाता
जिसु कोइराला र दिक्पाल कार्कीद्वारा अभिनित तथा आफ्नै शब्दहरुमा सुरेन गौतमले गाएको ‘सल्लेरी पाखाहरु’ नामक म्युजिक भिडियो रिलिज भएको छ।
विशाल पौडेलले सङ्गीतबद्ध गरेको यो गीतको छायाँकन दिपेन खड्काले गरेका हुन्। भने, भिडियोका निर्देशक पिटर गुरुङ्ग हुन।
त्यस्तै रविमानसिंह बस्न्यातको शब्द, टिका बम्जनको सङ्गीत र स्वयम बम्जन र अभिनय यादवको स्वरमा रहेको ‘हल्का हल्का’ गीतको म्युजिक भिडियो पनि रिलिज भएको छ।
भिडियोमा मल्लिका महत, पुष्प खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन्। हरि हुमागाईंले खिचेको यो भिडियोका निर्देशक निकेश खड्का हुन।
भिडियाे:
भिडियाे :
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया