ओलीकाे आराेप- बिजुली काटेर सरकारले उद्योगहरू बन्द गराउँदैछ
‘तार जोडिएको छ तर बिजुली दिइएको छैन भने लाइन किन काट्ने? डेडिकेटेड ट्रंक लाइनहरू दिएको छ भन्ने महसुल उठाउने हो, लाइन काट्ने होइन’, उनले भने, ‘आफैँ बन्द हुने अवस्थामा सरकारले उद्योगहरूको लाइन काटेर झन् बन्द गराउन लागेको छ।’
बिएल संवाददाता - काठमाडौं