आज ग्याल्पाे ल्हाेसार, सार्वजनिक बिदा
सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ। सरकारी कार्यालयदेखि संघ-संस्थाका सेवा आज बन्द रहनेछन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ। सरकारी कार्यालयदेखि संघ-संस्थाका सेवा आज बन्द रहनेछन्।
बिएल संवाददाता - काठमाडाैं
नागढुंगा–नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको आइतबार तीन हप्ता भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका छन्। तर समस्या हल गर्ने विषयमा सरोकारवाला गम्भिर बन्न सकेका छैनन्।
टोपेन्द्र रोका मगर - काठमाडौँ
नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ। कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोही अनुसार काम गर्नु पर्नेछ।’
बिएल संवाददाता - काठमाडौं
सात महिना अवधिमा आयात दुई दशमलव तीन, निर्यात सात दशमलव एक र कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको छ। यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव एक प्रतिशतले बढेको छ। त्यसैगरी, शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हाे। गत वर्षको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई बैठकले निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुनबिना नै मधेस प्रदेशको प्रमुख बनाएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु।’
बिएल संवाददाता - काठमाडौं
बैठकमा बोल्ने क्रममा श्रेष्ठले नामै तोकेर नेता पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए। त्यसपछि माहोल उत्तेजित भएपछि केहीबेर बैठक रोकिएको थियो। बैठक रोकेर बाहिर निस्किने बेलामा कार्य सम्पादन समितिका सदस्य श्रेष्ठमाथि पाण्डे समूहका नेता कार्यकर्ताले हातपात गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानीसम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएकोले गृहमन्त्री बन्न नहुने उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले आइतबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानसहित स्वास्थ्यमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
गोरखा २ का मतदाताहरुसँग भएकाे छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले २०८४ को निर्वाचनमा आफैँ उम्मेदवार बन्ने निर्णय गरेकाे नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो। न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ। यो दोस्रो सुनुवाइ हो।
बिएल संवाददाता - काठमाडौं
आगामी जुलाइदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्। श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
बिएल संवाददाता - सिरहा
त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज (आइतबार) हङकङ-चाइनासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे हङकङको मोकं कोकमा सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
जापानमा ४० हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार जापानमा नेपालीको संख्या झण्डै १ लाख ६३ हजार रहेकाे र जसमा ४० हजार विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्।
बिएल संवाददाता - टोकियो
कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। साेही प्रावधानअनुसार उनले विश्वासकाे मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल पराजित भएको छ। शनिबार घरेलु मैदान हङकङमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .