बिएल संवाददाता
नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ।
नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन्। उनी ३८ रन बनाएर आउट भएका छन्।
यसअघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए। भने, जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया