आरती लिएर तिमी कसलाई खोजी रहेका छौ ए मूर्ख
मन्दिरहरू, राजप्रासादहरूमा, गुप्तखानाहरूमा
देउता कतै सडकहरूमा गिट्टी कुटिरहेका
देउता भेटिन्छन् खेत र खलिहानहरूमा
‘जनतन्त्रको जन्म’ कवितामा दिनकरको यो स्वरले त्यो वेदनालाई मुखर रुपमा प्रदर्शित गर्छ, जसमा उनी देशका किसानहरूको अतिशय चिन्ता गर्दै पूरातन्त्रका बारेमा भन्छन्, ‘देउता मन्दिरहरूमा होइन, अपितु खेतमा बस्छन् ।’