शनिबार, १२ जुलाई २०२५

पृथ्वीनारायण शाहले स्वाद लिन नपाएको आलु

News Image
सेतोपाटी
• • •

नेवार खानाको पारखी बताउने एक मित्रले आलु-अचार, आलु-तामा लगायत परिकारको खुब स्वादसँग बयान गरे। उनी शाकाहारी भएकाले राँगाका परिकारको कुरा उठेन। जबकि, मेरो लागि राँगाका खानेकुराविना नेवार परिकार अपूर्ण हुन्छ।

शाकाहारी खानाको लामो स्वादिलो बयान सुनेपछि मैले सोधेँ, 'आलुका यी परिकार नेवारी नै हुन् त?'उनले निर्धक्क जवाफ दिए, 'पक्का हो।'

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?