जकार्ता । इण्डोनेसियामा भएको पछिल्लो प्रदर्शनका क्रममा ६ जना मारिनुका साथै २०० जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । इण्डोनेसियाको राष्ट्रपति पदमा पुनः जोको विदोदो निर्वाचित भएको मंगलबार घोषणा भएपछि त्यहाँ तनाव उत्पन्न भएको हो ।