फानीको असर– बिजुलीका पोल ढले, घरका छाना उडे

नयाँ दिल्ली । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीले उडिसाको पुरी समुन्द्री तटमा टक्कर खाएको बीबीसीले जनाएको छ । पुरीमा हावाको बेग १६५ देखि १७५ किमीप्रति घण्टाले आएको थियो । 

बिहान ८ बजेदेखि १२ बजेको अवधीमा धेरै खतरा हुने पूर्वानुमान थियो ।  फानी शुक्रबार बिहान १०ः३० बजे पुरीमा प्रवेश गरेको र यो राती ८ बजे वा त्यो भन्दा पनि पछाडि सम्म धेरथोर प्रभावमा रहन सक्ने बताइएको छ । 

प्रकाशित मिति: : 2019-05-03 14:04:46

प्रतिकृया दिनुहोस्