६२ वर्षअघि योगी नरहरिनाथले देखेको यति फेरि चर्चामा

तस्बिरः एजेन्सी

यति अर्थात हिममानवको चर्चा एकपटक पुनः विश्वव्यापी रुपमा भइरहेको छ । कारण, भारतीय सेनाले आफ्नो एक टुकडीले हिममानवको पदचाप फेला पारेको बतायो अप्रिल २९ मा ।

वैज्ञानिकले हिममानव रहेको वा यसको अस्तित्वलाई पुष्टि गर्ने कुनै प्रमाण नरहेको भन्दै काल्पनिक भन्ने गरेका छन् ।

भारतीय सैनिकले हिमाली क्षेत्रमा खटिएका आफ्नो टिमले हिममानवको पदचापको तस्बिर लिएको दाबी गरेको पछि चर्चा भइरहेको । आफ्नो टोलीले मकालु बेस क्याम्पमा अप्रिल ९ मा यतिको पाइलाको तस्बिर लिएको दाबी भारतीय सेनाले गरेको छ ।

प्रकाशित मिति: : 2019-05-02 15:48:23

प्रतिकृया दिनुहोस्