रेड कार्पेट नाप्दै सि जिनपिङ र विद्या भण्डारी

तस्वीर: सिन्ह्वा

राष्ट्रपति विद्या भण्डारी र चीनियाँ राष्ट्रपति सि जिनफिङले रेड कार्पेट सयर गरेका छन्। राष्ट्रपति सिले राजधानी बेइजिङमा नेपाली समकक्षी भण्डारीलाई स्वागत गरेका थिए। 

चीनको राजधानी बेइजिङमा दुबै छिमेकी देशका राष्ट्रपतिले शिष्टाचार भेट समेत गरेका छन्। भेटका अवसरमा दुईपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने गरी समसामयिक विषयमा भेटवार्ता भएको बताइएको छ।

प्रकाशित मिति: : 2019-04-30 07:04:08

प्रतिकृया दिनुहोस्