२५ हजार रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ

सप्तरी – सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका बेला वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: : 2019-04-29 15:20:27

प्रतिकृया दिनुहोस्