लगनखेल-सातदोबाटो सडकमा डोजर चल्यो : १४ घर भत्किए

अशोक दुलाल

ललितपुर : सातदोबाटो लगनखेल सडकमा डोजर चलेको छ। मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले आइतबार डोजर चलाएको हो।

महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएको हो। १४ घरधनीले मुआब्जा लिएर पनि संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको  वडा अध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए। 

प्रकाशित मिति: : 2019-04-28 19:47:59

प्रतिकृया दिनुहोस्