श्रीलङ्कामा भएका हमलाबाट नेपालले के पाठ सिक्न सक्छ?

श्रीलङ्काका प्रधानमन्त्रीले ३५० जनाभन्दा बढीको ज्यान लिनेगरी आइतवार गरिएका आक्रमण विदेशीको संलग्नता विना सम्भव नभएको भन्दै त्यसबारे अनुसन्धान अघि बढाइएको बताएका छन्।

त्यहाँ 'गुप्त सूचना' विवाद चर्किँदै गर्दा सुरक्षा प्रणाली बदल्ने प्रस्ताव अघि आएको छ।

श्रीलङ्का आक्रमणमा विदेशी संग्लनताबारे अनुसन्धानहरू अघि बढ्दै गर्दा प्रश्नहरू उठ्न सक्छन्:

श्रीलङ्काबाट अलि टाढै भए पनि के नेपालमा पनि त्यस्तै खाले आक्रमण हुने जोखिम रहला?

 

प्रकाशित मिति: : 2019-04-25 07:33:29

प्रतिकृया दिनुहोस्