८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पाैडीमा गाैरिका सिंहले १२ स्वर्ण जितिन्

उज्यालो

बाँके - ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ पुर्‍याएकी छिन् 

प्रकाशित मिति: : 2019-04-24 16:54:32

प्रतिकृया दिनुहोस्