काठमाडौं । नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।
अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो ।