राजपालाई न सरकारमा ठाउँ छ, न सडकमा

तस्बिरः एजेन्सी

काठमाडौं, चैत २९ः संविधान संशोधनलगत्तै सरकारमा सहभागी हुने भन्दै एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)ले अन्ततः आन्दोलनमा जाने निर्णय गरेको छ । सरकारको समर्थन फिर्ता लिएको राजपाका लागि अहिले सडक आन्दोलन पनि सहज नभएको स्वयं मधेश केन्द्रीत दलाका नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2019-04-12 15:45:25

प्रतिकृया दिनुहोस्