गण्डकी प्रदेशका मन्त्रीहरुद्वारा नियमविपरित इन्धन प्रयोग

तस्बिरः बाह्रखरी

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरित इन्धन सुविधा लिएको-नलिएको विषयमा छानबिनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले इन्धन सुविधा नियमसंगत नभएको पाइएको सार्वजनिक गरिएको प्रतिवेदन उल्लेख छ । गत चैत १२ गते लेखा समितिले रामजी प्रसाद बरालको संयोजकत्वमा मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य रहने गरी उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति: : 2019-04-10 22:20:13

प्रतिकृया दिनुहोस्