२६ चैत, काठमाडौं । जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई वंशजको नागरिकता दिने कार्य सर्वोच्च अदालतको आदेशपछि रोकिएको छ।
गृह मन्त्रालयले १९ चैतमा जारी गरेको परिपत्रविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले ३ वैशाखमा दुबै पक्षलाई झिकाउन आदेश दिएको छ ।