बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार बाट सम्मान गरिएको छ।
शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे। साम्बा हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा छिन्। उनी फुटबल खेल्नको लागि मुलुक बाहिर रहेकोले गर्दा उनको बुबाले पुरस्कार ग्रहण गरे।
साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले हालसम्म नेपालका लागि ५८ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया