बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर 'खुसी' निर्वाचित भएकी छन्। उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मतगणनामा उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको कोषाध्यक्ष पदको मतगणना सकिँदा रानामगर निर्वाचित भएकी हुन्।
रानामगरले ५९६ मतका साथ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई 'पारू'लाई मात खुवाइन्। प्रचण्ड-शक्ति निकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए।
अहिले उपमहासचिव र महासचिवको मतगणना भइरहेको छ। त्यसपछि उपाध्यक्ष र अध्यक्षको मतगणना सुरू हुनेछ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया