बिएल संवाददाता
भोलि आइतबारदेखि हुन लागेको स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आयोगले आफ्नो वेबसाइटबाट पनि गराउने भएको छ।
निर्वाचन आयोगकाअनुसार ४१ पदका लागि हुन लागेको उपनिर्वाचनको मतपरिणाम समय-समयमा गराइने छ।
जसका लागि आयोगको वेबसाइट https://election.gov.np/np हेर्न सकिनेछ। भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
त्यसपछि मतपेटिकाहरू एकीकृत भइसकेपछि मतगणना सुरू हुने आयोगले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया