पहिलो ३ महिनामा साढे ३ खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा व्यापार घाटा गत वर्षको तुलनामा ३.९६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँको व्यापार घाटा बेहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ छ। गत वर्षभन्दा व्यापार घाटामा केही सुधार देखिएको छ।

प्रकाशित मिति: : 2024-10-24 09:51:00

प्रतिकृया दिनुहोस्