दशकमै संविधानप्रति बढेको निराशा (समाचार कक्षमा भिडियो बहस)

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएको दिन। अर्थात् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। 

राज्यको पुन:संरचना अनि नयाँ शासन व्यवस्थामा संविधान अब दशकको यात्रामा छ। भर्खरै बामे सर्ने अवस्थाबाट उठ्न थालेको यो यात्रामै संविधान र राज्यका संरचनाहरू खारेजीसम्मको मागहरू उठ्न थालेका छन्। 

संविधान र राज्यका संरचनाहरूप्रति बढेको निराशा अनि त्यसका कारणबारे बिएल समाचार कक्षले एउटा बहस गरेको छ- 

प्रकाशित मिति: : 2024-09-19 19:37:00

प्रतिकृया दिनुहोस्